प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिनेसहितका कार्यक्रम रहेका छन् ।
गत असार ३० गते नियुक्त भएर आइतबार मात्र संसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री ओलीको संसदमा यो पहिलो प्रश्नोत्तर हो ।